१० जल्लिामा संक्रमण तव्रि रुपमा बढ्दै, सरकारले दयिो यस्तो चेतावनि 

  1. सरकारले भाइरस संक्रमणको तेस्रो लहर फैलनिे चेतावनी दएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखमि बढरिहेको भन्दै रोकथाम तथा नयिन्त्रणका लाग िजनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह समेत गरेको छ ।
    नषिेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकरिहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहलिे पन िनागरकिहरू भौतकि दूरी कायम नै नगरी आवतजावत गररिहेका छन् । सभा सम्मेलनसमेत शुरू हुन थालेका छन् । वगित १ हप्तायता संक्रमति हुने दर बढ्दो क्रममा रहेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहति धेरै जल्लिामा पछल्लिो समय संक्रमण बढ्दै गएको छ । काठमाडौंसहति ललतिपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चतिवन, कास्की, रूपन्देही र कैलाली जल्लिामा कोरोना भाइरसका संक्रमतिको संख्या ५०० भन्दा बढी पुगेको छ । २०० भन्दा धेरै सक्रयि संक्रमति रहेका जल्लिाको संख्या २६ पुगेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रयि संक्रमतिको संख्या २७ हजार ३७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समरिकुमार अधकिारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शय्या र अक्सजिन चुस्तदुरुस्त राख्न आग्रह गरएिको छ ।
    दैनकि २ हजार ५३१ जना संक्रमति थपनिे गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछल्लिो १ हप्तालाई आधार मान्दा दैनकि २ हजार ५३१ संक्रमति थपनिे गरेका हुन् । १ हप्ताको अवधमिा १७ हजार ७१७ संक्रमति थपएिका हुन् ।गत शुक्रवार २ हजार ९३६, शनविार १ हजार ८७५, आइतवार १ हजार ८०१, सोमवार २ हजार ४४५, मंगलवार ३ हजार १०८, बुधवार २ हजार ८३८ संक्रमति थपएिका छन् । बहिीवार देशभर थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्ट िभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर