साउने सोमवारीलाई मध्यनजर गर्दै नगर प्रमुख यादव द्धारा अनुगमन

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादव हिन्दुहरुको महान पर्व साउने सोमवारीलाई मध्यनजर गर्दै क्षिरेश्वरनाथ मन्दिर अनुगमन गरेका हुन । क्षिरेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरी सोमवारका दिन भत्तजनहरुको घुइँचो लागने भएकोले त्यसलाई व्यवस्थीत गर्न र सरसफाई लगायतका कामहरुलाई कसरी अगाडि बढाउने बारे अनुगमन गरिएको नगर प्रमुख यादवले बताए । साथै साउनभरी सोमवारका दिन भक्तजनहरुको सेवा सुविधाका लागी स्वास्थ्यी कार्मी, सरसफाई, सुरक्षाको हिसावले प्रहरी परिचालन लगायतको व्यवस्था गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय