जन विकास शिक्षा प्रा.लि.द्धारा अभिमुखीकरण कार्यक्रम

महेन्द्रनगर,
बागमति प्रदेशको लागी जन विकास शिक्षा प्रा.लि. द्धारा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । शिक्षामा विकास, हाम्रो प्रयास नाराका साथ संचालन हुन लागेको संचालक समिति बताउँ छन । कार्यक्रममा देशैभरका सबै प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने संस्थाका संस्थापक धिरेन्द्र कुमारले जानकारी दिए । उहाँका अनुसार सबै स्थानिय तह हरुमा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने, विद्यार्थीहरुको शैक्षिक क्षमता अभिवृद्धि गर्न, दक्ष तथा बेरोजगार जनशक्तिलाई थप रोजगार दिलाउने उदेश्यले जन विकास शिक्षा प्रा.लि.ले विभिन्न कार्यक्रम गर्न लागिरहेको संस्थाका प्रशासकीय अधिकृत संजिव कुमार यादवले जानकारी गराउनु भयो । कार्यक्रममा बागमति प्रदेशमा छनोट भएका जिल्ला संयोजक र पालिका संयोजकलाई अनिवार्य उपस्थितिका लागि जानकारी बागमती प्रदेशका संयोजक सिता पौडेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय