महेन्द्रनगर,
धनुषाको मिथिला नगरपालिका कुशुमविसौनामा जग्गाको विषयमा विवाद हुँदा एक महिला घाइते भएकी छिन । मिथिला नगरपालिका ८ कुशुमविसौना बस्ने सुन्दर प्रसाद महतोको पत्नी अन्दाजी वर्ष ३७ को राम सखी देवीलाई आफनै जेठाजु उपेन्द्र महतोले कुटपिट गर्दा घाईते भएकी छिन । घाईते राम सखी देवीलाई स्थानिय क्लिनिकमा उपचार भइरहेको एक स्थानियले जनकारी दिएका छन ।
धनुषामा जग्गाको विषयमा विवाद हुँदा एक महिला घाइते
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech